Why Life Insurance?

Human life is precious and cannot be measured in money.
But if something unexpected happens — like disability or death — it can cause serious financial problems for the family.

Life insurance helps by providing financial support to your family if the main earner passes away. It ensures that your loved ones can continue their life without major financial struggle.

Since a person cannot work and earn forever, saving a small part of your income through life insurance during your working years helps you live comfortably in old age.

Life insurance is also important for securing your children’s future. Employees can even use life insurance as loan protection when applying for a loan from their workplace.

In addition, those who pay life insurance premiums can receive income tax benefits up to Rs. 40,000 on the premium amount paid.


बीमा सम्बन्धी जानकारी

बीमा भनेको के हो ?

आर्थिक क्षति वा नोक्सानीमा दिईने क्षतिपूर्तिको ग्यारेण्टी हो।

के–के को बीमा हुन्छ ?

मानिसको जीवन वा सम्पत्ति — दुवैको बीमा गर्न सकिन्छ।

बीमा गर्नाले के फाइदा हुन्छ ?

बीमा गरेपछि नोक्सानी वा क्षति भएमा आर्थिक क्षतिपूर्ति पाईन्छ।

जीवन बीमा भनेको के हो ?

मानिसको जीवनको आर्थिक सुरक्षा हो।

जीवन बीमाको दावी भनेको के हो ?

जीवन बीमा गर्ने व्यक्तिले बीमाबाट क्षतिपूर्ति माग गर्ने वा फिर्ता भुक्तानी माग्ने प्रक्रिया हो।

जीवन बीमाको दावी गर्दा के–के चाहिन्छ ?

  • बीमालेख

  • अन्तिम किस्ता तिरेको रसिद

  • नागरिकता

  • आवश्यकता अनुसार अन्य कागजातहरू

चालु जीवन बीमामा के–के थपघट गर्न सकिन्छ ?

किस्ता परिवर्तन, ठेगाना परिवर्तन गर्न मिल्छ।
तर हकवाला (beneficiary) बाहेक अन्य परिवर्तन गर्न पाइँदैन।

जीवन बीमा दावी कहिले र कसरी गरिन्छ ?

३ वर्षको प्रिमियम भुक्तानी पछि मात्र जीवन बीमा समर्पण (surrender), कर्जा, वा चुक्ता बीमालेखबाट भुक्तानी गर्न सकिन्छ।
बीमा अवधि समाप्त भएपछि पनि फिर्ता भुक्तानी पाईन्छ।
तर मृत्यु दावी भने बीमा अवधिभित्र जुनसुकै समयमा लिन सकिन्छ।


बीमा अभिकर्ता (Insurance Agent) को इजाजतपत्र: